Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्सको लाइसेन्स परीक्षा भदौ १९ गते हुने

नर्सको लाइसेन्स परीक्षा भदौ १९ गते हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नर्स तथा मिडवाइफहरुका लागि नेपाल नर्सिङ परिषदले लिने गरेको नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा आगामी भदौ १९ मा हुने भएको छ । परिषद्ले आज एक सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।

परिषदले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्ने जनाएको छ।

परीक्षा समय बिहान ९ बजेदेखि ११: ३० सम्म हुनेछ ।

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार