अमेरिकाबाट १५ लाख खोप आउँदै, एक डोज लगाए पुग्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : अमेरिकाबाट कोरोना विरुद्धको १५ लाख डोज खोप नेपाल आउने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले केही दिनमै अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड १९ को खोप उपलब्ध गराउन लागेको बताएका छन्। राजदूत बेरीले ट्विटमार्फत् अमेरिकाले १५ लाख डोज खोप दिन लागेको जनाएका हुन्। एक डोज मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिन लागिएको हो ।
सरकारले चीन सरकारसँग पनि ४० लाख डोज भेरोसेल खोप खरिदका लागि नन डिस्क्लोजर सम्झौता गरिसकेको छ । जस अनुसरा पहिला लटमा ८ लाख डोज खोप आइसकेको छ । अरु साउनको पहिलो सातासम्म आइपग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण