वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट डा सदिना श्रेष्ठको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट डा सदिना श्रेष्ठको मृत्यु भएको छ ।
डा श्रेष्ठको फोक्सोका क्यान्सरका कारण आज बिहान मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ । संघले उनको मृत्युप्रति श्रद्धान्जली दिंदै श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुराएको योगदान अतुलनीय रहेको जनाएको छ ।
उनी लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आइरहेकी थिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण