Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यी हुन् कोरोनाबाट बढी मानिसको मृत्यु भएका पाँच देश

यी हुन् कोरोनाबाट बढी मानिसको मृत्यु भएका पाँच देश

हेल्थ टिभी अनलाइन :  हालसम्म विश्वमा १७ करोड ८६ लाख २ हजार ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म विश्वभर १७ करोड ८६ लाख २ हजार ६४ जनामा कोरोना पुष्टि भएको छ भने ३८ लाख ६६ हजार ९३२ जनाको मृत्यु भएको छ ।

यीमध्ये १६ करोड ३१ लाख २३ हजार ८० जना निको भइसकेका छन्। कोरोना संक्रमण पहिलोपटक चीनको वुहान शहरबाट फैलिएको भए पनि यो अहिले पाँच देशमा बढी देखिएको छ । अमेरिका, ब्राजिल, भारत,पेरु र मेक्सिकोमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको पाइएको छ ।

अमेरिका-  ३ करोड ४३ लाख ९३ हजार संक्रमित, २६९ मृत्यु ६ लाख १६ हजार ९२० को मृत्यु
ब्राजिल-   १ करोड ७८ लाख २ हजार १७६ संक्रमित, ४ लाख ९८ हजार ६२१ को मृत्यु
भारत-   २ करोड ९८ लाख २३ हजार ५४६ संक्रमित, ३ लाख ८५ हजार १६७ को मृत्यु
मेक्सिको-   २४ लाख ७१ हजार ७४१ संक्रमित, २ लाख ३० हजार ९५९ को मृत्यु
पेरु-   २० लाख २३ हजार १७९ संक्रमित, १ लाख ८९ हजार ९३३ जनाको मृत्यु

कूल ३८ लाख ६६ हजार ९३२ मृत्युमध्ये ५० प्रतिशत १९ लाख २१ हजार ६ सय यी पाँच देशका छन्।

थप समाचार