यी हुन् पशुपंक्षीबाट मानिसमा सर्ने प्रमुख १० रोग, जसलाई प्राथमिकिकरण गरियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकिकरण गरेको छ। बिहीबार बसेको प्रथम जुनोटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई प्राथमिकिकरण गरेको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसरी प्राथमिकिकरणमा परेका रोगहरुमा इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिकर्सोसिस र टोक्जोप्लास्मोसिस रहेका छन् ।
यसरी प्राथमिकिकरण गर्दा यसमा हुने विभिन्न पक्षकावारेमा अध्ययन, अनुसन्धान, उपचार औषधि लगायतका विषयमा काम गर्न,यसको व्यवस्थापन गर्न र तयारी गर्न सजिलो हुने बताइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित