स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीलाई न्युनतम तोकिएको पारिश्रमिक भन्दा कममा काम नगराउनु
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई तोकिएको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताललाई आफ्नो अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई तोकिएको न्युनतम पारिश्रमिक उपलब्ध गराउन पत्र पठाएको जनाएको छ ।
केही अस्पतालहरुले न्युनतम पारिश्रमिक भन्दा पनि कममा काम गराइरहेको र सामाजिक सुरक्षा कोषमा पनि सहभागी नगराएको भन्ने गुनासो आएको भन्दै सबै अस्पताललाई स्वास्थ्यकर्मीलाई तोकिएको भन्दा कम रकममा काम नगराउन निर्देशन दिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण