चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।
चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको भेरोसेल खोप अनुदानमा दिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण