पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि, १९३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९१४ जनामा कोरोना देखिएको हो । यसैगरी गत २४ घण्टामा १९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज कोरोना संक्रमणमुक्त भएर ७ हजार ६६४ डिस्चार्ज भएका छन्।
देशभर १७२१ जना आइसीयूमा र ४८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित