कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी छिन्। सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो।
अध्यादेशमा कोभिड संक्रमण नियन्त्रण गर्नका लागि स्वास्थ्य संकटकाल लगाउन सक्नेदेखि जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने सम्मका बुँदाहरु उल्लेख छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित