कोरोनाका कारण डा आइ एल आचार्यको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण प्राडा आइ एल (ईश्वर लाल) आचार्यको मृत्यु भएको छ ।
वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा आचार्यको आज बिहान ३ बजे उपचारकै क्रममा स्टार अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले कोरोना संक्रमणको कारण भएको निमोनियाका कारण डा आचार्यको आज बिहान मृत्यु भएको जनाए ।
उनले डा आचार्यको कोरोना नेगेटिभ आएपछि वार्डमा सारेको भए पनि पुन: स्वास्थ्य बिग्रदै गएर आज बिहान मृत्यु भएको हेल्थ टिभी अनलाइनलाई बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित