आज थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि
थप ८८ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको बताइएको छ ।
उता विभिन्न समयमा कोरोना संक्रमणबाट मृत्यु भएका र सूचीमा छुटेका २६ जना थप गर्दा आज कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित