काठमाडौं महानगरद्धारा त्रिवि शिक्षण अस्पताललाई भेन्टिलेटर सहयोग
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजलाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ ।
भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या परेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो।
महानगरका मेयर विद्या सुन्दर शाक्य एवं उपमेयर हरिप्रभा खड्गीले शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
अहिले काठमाडौं उपत्यकामा धेरै अस्पतालमा अक्सिजन, आइसीयू र भेन्टिलेटरको समस्या भएका कारण धेरै संक्रमितले बेड नपाएरै ज्यान गुमाउन परेको अवस्था छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण