पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरेको परीक्षणमा आफू र श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन्। उनले अहिले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको समेत जनाएका छन् ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि मन्त्री ढकालले आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक सावधानी र सजगता अपनाउन समेत आग्रह गरेका छन्।
नेपालमा कोरोना महामारी शुरु हुने बेलामा ढकाल स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण