गण्डकी प्रदेशमा आजै ४ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा आज एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार यसरी मृत्यु हुनेहरुमा स्याङ्जा वालिङका ५८ वर्षीय पुरुष, म्याग्दी रघुगंगाका ७८ वर्षीय पुरुष रहेका छन्। यसैगरी कास्कीका ९१ वर्षीय पुरुष र ५५ वर्षीय महिलाको पनि आजै उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो समय गण्डकीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण