पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पूर्व निर्धारित सबै परीक्षाहरु अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरेको छ ।
आज बसेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने सबै पूर्व निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा अन्य वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।
विद्यालय -कलेजमा भिडभाड हुँदा कोरोना संक्रमण नियन्त्रणबाहिर जाने भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण