कोरोना संक्रमित पूर्व राजारानी नर्भिक अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण भएर निर्मल निवासमै आइसोलेसनमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह आज अस्पताल भर्ना भएका छन्।
उनीहरु आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रलाई केही असहज भएपछि अस्पताल भर्ना गरिएको बुझिएको छ ।
उनीहरु भारतको हरिद्धरामा भएको कुम्भमेलामा गएर आएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण