नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या फेरी एकपटक बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २५४ पुगेको छ । सोमबार १२८१ जना कोरोना संक्रमित थपिएपछि उनीहरुको संख्या बढेर ७ हजार २५४ पुगेको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।
उता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढेर ३ हजार ९१ पुगेको छ । मन्त्रालयका अनुसार ८१ जना अहिले पनि क्वारेन्टाइनमा रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलब ४ प्रतिशत रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित