पछिल्लो २४ घण्टामा थपिए ६०३ जना नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज नयाँ वर्षको दिन ६०३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालमा ४ हजार २८९ पीसीआर परीक्षण गरिएकोमा ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता भारतबाट आएका व्यक्तिहरुमध्ये ४९१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यी दुबै संख्या गरी आज कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६०३ पुगेको हो ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या बढेर ४ हजार ५६ पुगेको छ । उता हाल ८० जना आइसीयूमा र २५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको छ । काठमाडौं उपत्यकामा आज २५४ जनामा कोरोना पुष्टि भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण