पछिल्लो २४ घण्टामा थपिए १७९ संक्रमित, १११ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १६ सय ४७ पुगेको छ । उता गत २४ घण्टामा १११ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ३१ रहेको छ । अहिले पनि देशका विभिन्न स्थानमा बनेको क्वारेन्टाइनमा रहनेको संख्या ६१ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण