नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुग्यो
गत २४ घण्टामा १५६ संक्रमित थपिए, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाबाट हुने मृत्युदर शुन्यमा झरेको भए पनि फेरी एकपटक मृत्युदर उकालो लाग्न थालेको छ ।
आज मात्रै देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ । उता पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित थपिएका छन्। आज थपिएकासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ ।
यसैगरी आज ७० जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ९९ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण