थप १०७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७ जना नयाँ संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । उता कोरोना संक्रमण भएर हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।
गत २४ घण्टामा ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण