प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन\ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोेरोना विरुद्धको खोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर खोप लगाएका हुन्। उनले आफूले खोप लगाइसकेपछि खोप सुरक्षित रहेकाले सबैलाई कोरोना विरुद्धको खोप लगाएर सुरक्षित रहन आग्रह समेत गरे ।
सरकारले आजदेखि ६५ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप दिन शुरु गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण