चिकित्सक दिवसको अवसरमा प्रभातफेरी
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय चिकित्सक दिवसको अवसरमा नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाले प्रभातफेरी कार्यक्रम गरेको छ ।
दिवसको अवसरमा बिहान निस्किएको प्रभातफेरीमा सो क्षेत्रमा कार्यरत चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
नेपाल चिकित्सक संघले प्रत्येक वर्ष आफनो स्थापना दिवसको दिनलाई चिकित्सक दिवसको रुपमा मनाउँदै आएको छ । संघ वि सं २००७ सालमा फागुन २० गते स्थापना भएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण