आज ७१ औं चिकित्सक दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज ७१ औं चिकित्सक दिवस मनाइँदैछ ।
वि सं २००७ साल फागुण २० गते चिकित्सकहरुको हकहितका लागि व्यावसायिक संस्था नेपाल चिकित्सक संघको स्थापना गरिएको थियो । त्यही दिनलाई नेपाली चिकित्सकहरुले प्रत्येक वर्ष चिकित्सक दिवसका रुपमा मनाउन थालेका हुन्।
यही सन्दर्भमा संघले विभिन्न सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेको छ । यसका साथै संघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै