प्रधानमन्त्री ओलीले भने, बीएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउँछ
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित बीएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने बताएका छन्।
झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढिसकेको र छिट्टै यसले सम्बन्धन पाउने बताएका हुन्।
झापाका व्यवसायी दुर्गा प्रसाइँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने कुरा उनले उनै प्रसाइँको क्यान्सर अस्पताल उद्घाटन गर्न पुगेको बेला गरेका हुन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?