Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनले नेपाललाई थप ३ लाख डोज कोरोना खोप दिने

चीनले नेपाललाई थप ३ लाख डोज कोरोना खोप दिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

चीन सरकारले यसअघि ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । योसँगै अब नेपाललाई चीनले ८ लाख सिनोफार्म खोप उपलब्ध गराउने भएका हो ।

सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि