देशभर थपिए ७३ जना संक्रमित, ६४ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७३ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । यसैगरी हालसम्म २ लाख ७० हजार ४७१ जना संक्रमित निको भएका छन्।
आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ७७७ पुगेको छ । हाल देशभर जम्मा ९६८ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित