कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा डा मंगल रावल
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा युवा चिकित्सक डा मंगल रावललाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा रावललाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरेका हुन्। यसअघिका उपकुलपति प्राडा राजेन्द्र वाग्लेको कार्यकाल आइतबारदेखि सकिएको थियो । रिक्त रहेको पदमा मन्त्री त्रिपाठीले आजै डा रावललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
अर्थोपेडिक सर्जन डा रावल प्रतिष्ठानको अस्पताल निर्देशक हुन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा