आज देशभर ७८ जनामा कोरोना पुष्टि, ८२ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख७४ हजार १४३ पुगेको छ ।
यसैगरी हालसम्म २ लाख ७० हजानर ४०७ जना संक्रमित निको भइसकेका छन्। आजै मात्र ८२ जना संक्रमित निको भएका हुन्। देशभर पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ७७४ पुगेको छ ।
अहिले देशभर जम्मा ९६२ जना सक्रिय संक्रमित रहेका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स