दिल्लीमा मास्क नलगाउनेलाई कारवाही
हेल्थ टिभी अनलाइन : भारतको दिल्लीमा मास्क नलगाएर हिंड्नेलाई कारवाही गर्ने जनाइएको छ । कोरोना संक्रमण फेरी बढ्न थालेपछि स्थानीय सरकारले उक्त नियम अघि सारेको हो।
पछिल्लो समय दिल्ली लगायत भारतका अन्य शहरमा कोरोना संक्रमण फेरी तिब्र रुपमा देखिन थालेको छ यही जोखिमलार्य मध्यनजर गर्दै सरकारले बाहिर निस्कदा मास्क अनिवार्य लगाउनुपर्ने र दूरी कायम गर्नुपर्ने नियम अघि सारको बताइएको छ ।
भारतमा केही समयअघि कोरोना संक्रमितको संख्या केही घट्न थालेपछि सबै व्यापार व्यसाय स्कूल , कलेज सबै खुलेका थिए । अहिले संक्रमण बढेपछि सरकारको टाउको दुखाई भएको छ । हालसम्म भारतमा १ करोड १० लाख ३० हजार १७६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ५६ हजार बढीको मृतयु भइसकेको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स