थप ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज ११० जना कोरोना संक्रमित थपिक्एा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी १०२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको छ । मन्त्रालयका अनुसार आज थप ४ जना कोरोना संक्रमितको मृतयु भएको छ ।
योसँगे देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ सय ३३ रहेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा