भारतमा कोरोना संक्रमण फेरी बढ्यो, धेरै स्थानमा लकडाउनको तयारी
हेल्थ टिभी अनलाइन : भारतमा केही शहरहरुमा फेरी कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनको तयारी थालिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा कोरोना संक्रमण फेरी तिब्र रुपमा बढेको पाइएको छ जसका कारण स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारवाही गर्न समेत शुरु गरिएको छ ।
भारतका दिल्ली, नागपुर मुम्बई,राजस्थान, जोधपुर लगायतका ठूला शहरमा संक्रमित थपिन थालेपछि स्कूल कलेज बन्द गरिएको छ भने लकडाउनको समेत तयारी भइरहेको बताइएको छ । संक्रमण फैलिने डरले फेरी एकपटक सभा भेला गर्नमा समेत त्यहाँ सरकारले रोक लगाएको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य