पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९० जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । यसैगरी गत २४ घण्टामा ९० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । संक्रमित थपिने क्रम घट्दै गएपछि सक्रिय संक्रमितको संख्या पनि कम हुँदै गएको छ । हाल जम्मा १५ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण