पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ सय २५ जनाको पीसीआर परीक्षण गर्दा थप ८० जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी काठमाडौं उपत्यकामा मात्रै आज ४९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
हाल देशभर १४ सय ९४ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण