कोरोना महामारीमा उत्कृष्ट काम गरेको भन्दै बाँकेका सिडियो र बर्दियाका जन स्वास्थ्य अधिकृत श्रेष्ठलाई सम्मान
हेल्थ टिभी अनलाइन \बाँके : कोरोना महामारीमा उत्कृष्ट काम गरेको भन्दै बाँकेका सिडियो राम बहादुर कुरुम्वाङ र बर्दियाका जन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा तथा प्रशस्ती पदकबाट सम्मानित गरिने भएको छ।
नेपाली सेनाले आफ्नो स्थापना दिवसको दिन कुरुम्वाङ र श्रेष्ठलाई ‘प्रधानसेनापती प्रशंसा निशान तथा प्रशस्ती’ पदक दिने घोषणा गरेको हो । कुरुम्वाङ र श्रेष्ठले कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारमा उल्लेखनीय भुमिका निभाएको सेनाले निस्कर्ष निकालेको छ ।
उक्त सम्मान शिबरात्रीको दिन एक कार्यक्रमकाबीच दिने सेनाले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित