२४ घण्टामा देशभर थपिए १३४ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४ जनामाकोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ । यसैगरी यीमध्ये २ लाख ६८ हजार ५४९ जना संक्रमणमुकत भइसकेका छन्। पछिल्लो २४ घण्टामा मृत्यु शुन्य रहेको छ ।
हिजोसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण