Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा २१ दिनमा ५० लाख बढीले लगाए कोरोना खोप

भारतमा २१ दिनमा ५० लाख बढीले लगाए कोरोना खोप

हेल्थ टिभी अनलाइन : कोरोना विरुद्धको खोप लगाउने विषयमा भारतले रेकर्ड कायम गरेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार २१ दिनमा त्यहाँ ५० हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्। अन्य देशहरुमा ५० लाखलाई खोप दिनका लागि निकै समय लगाएको पाइन्छ ।

अमेरिकामा २४ दिनमा मात्रै ५० लाखलाई खोप दिन सफल भएको थियो भने बेलायतमा ४३ दिन लागेको थियो । शुक्रबार रातीसम्म भारतमा ५३ लाख जनालाई खोप दिइसकिएको छ । भारतमा जनवरी १६देखि कोरोना विरुद्धको खोप दिन शुरु गरिएको हो । यो क्रम जारी रहेको छ ।

थप समाचार