२४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण, ३३३ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ जना पुगेको छ ।
यी मध्ये २ लाख ६५ हजार ६९८ जना निको भइसकेका छन्। उता गत २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण