शुरु भयो कोरोना विरुद्धको खोप अभियान
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्ध खोपको अभियान आजबाट शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल मिटिङमार्फत यो खोप अभियान शुरु गरेका हुन्। उपत्यका लगायतका सातै प्रदेशमा स्वास्थ्यकर्मीलाई खोप दिएर यो अभियान शुभारम्भ गरिएको हो ।
आजबाट शुरु भएको खोप अभियान १० दिनभित्र सम्पन्न गरिसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै