२४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामाा थप ३०३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उता गत २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
उनीहरुसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ । हाल देशभर ३ हजार २५२ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण