भरतपुर अस्पतालमा ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार रुपन्देही जिल्ला भैरहवा ३ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो । उनमा माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना पोजेटिभ देखिएदेखि नै स्वास्थ्यमा समस्या देखिएर आइसीयूमा उपचार गरिरहेकोमा आज उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको आइतबारसम्मको तथ्यांक अनुसार देशभर २ हजार १ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित