थप ४४५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना देखिएको हो । योसहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ सय ३७ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित