डा तरुण पौडेल चिकित्सा पुरस्कार तीन जना स्वास्थ्यकर्मीलाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : तीन जना स्वास्थ्यकर्मी डा तरुण पौडेल चिकित्सा पुरस्कारबाट पुरस्कृत हुने भएका छन्।
बाग्लङमा लामो समय स्वास्थ्य सेवामा समर्पित डा पौडेलले स्थापना गरेको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बाग्लुङमा पूर्व कार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्गबीर थापा पुरस्कृत हुने भएका हुन्।
डा तरुण पौडेल चिकित्सा सम्मान भने धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित