चिकित्सा शिक्षा आयोगले तोक्यो पीजीको शुल्क
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पीजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ ।
सोमबार एक सूचना जारी गर्दै आयोगले शैक्षिक सत्र २०७६ \७७ का लागि स्नातकोत्तर तहका सबै विषयको शुल्क तोकेर सोही बमोजिम गर्न पत्राचार गरेको हो ।
आयोगका अनुसार एमडी एमएस क्लिनिकलतर्फ अधिकतम शुल्क २२ लाख ९९ हजार तोकिएको छ । यसैगरी सबै भन्दा कम शुल्क क्लिनिकल साइकोलोजीको २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको छ।
आयोगले सबै सम्बन्धित निकायलाई यही पत्र अनुसार शुल्क लिन पत्राचार गरिसकिएको जनाएको छ । :
यस्तो छ शुल्क हेरौँ :






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण