२४ घण्टामा ३३९९ पीसीआर परीक्षण गर्दा २५९ जनामा कोरोना पुष्टि
थप ५ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ३९९ जनाको पीसीआर गरिएकोमा थप २५९ जनामा कोरोना देखिएको हो । योसहित देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । यीमध्ये २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृतयु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर जम्मा ४ हजार ४२२ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त