कोरोनाविरुद्धको भ्याक्सिन चाँडै ल्याउने छौँ : प्रधानमन्त्री ओली
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चाँडै कोरोना भाइरस विरुद्धको भ्याक्सिन ल्याउने बताएका छन्।
आइतबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन चाँडै ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।
उनले बैठकलाई सम्बोधन गर्दै नागरिकको जीवन सुरक्षा आफनो पहिलो कर्तब्य भएको जिकीर गरे । यसका साथै उनले भ्याक्सिन नआउन्जेल यसको जाखिम कायम नै रहेकाले सामाजिक दुरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले नियमित हात धुन नभुल्न आग्रह गरे।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त