भारतमा जनवरी १६ देखि कोरोना विरुद्धको खोप दिइने
हेल्थ टिभी अनलाइन : भारतमा यही जनवरी १६ देखि कोरोना विरुद्धको खोप दिइने भएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरलाई खोप दिइने जनाएको हो । पहिलो चरणको खोप ३ करोडलाई दिइने जनाइएको छ ।
त्यसपछि दोस्रो चरणमा भने ५० वर्ष माथिका व्यक्तिहरुलाई सो खोप दिइने छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त