शनिबार काठमाडौं उपत्यकामा थपिए १९४ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३६२ जना कोरोना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै १९४ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती मध्ये ९१ जना महिला र १०३ जना पुरुष रहेका छन्। हाल काकठमाडौंमा २ हजार २३३ जना सक्रिय संक्रमित संक्रमित रहेका छन्। त्यसैगरी ललितपुरमा २७२ जना र भक्तपुरमा १३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कुल सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा मात्रै रहेको पाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित