कान्तिमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको भवन उद्घाटन
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
बालबालिकालाई मानसिक स्वास्थ्य सम्बन्धी सेवा दिने गरी आज स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले भवनको उद्घाटन गरेका हुन्। उनले कान्ति बाल अस्पतालको ५९ औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा सो भवनको पनि उद्घाटन गरेका हुन्। सो भवन अस्पताल परिसरमै रहेको छ ।
बालबालिकामा पनि मानसिक समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सो सेवा शुरु गर्न लागिएको अस्पतालका निर्देशक डा कृण्ण प्रसाद पौडेलले जानकारी दिए ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त