बाँकेमा १३ वर्षीय बालकसहित थप ३ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार दाङका १३ वर्षीय बालकसहित थप एक जनाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । यसैगरी बाँके जानकी गाउँपालिका निवासी ६८ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जनाएका छन्।
उनीहरु तीनै जनाको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोली अस्पताल पुगिसकेको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण